Lokantar
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुत गतिमा अगाडि बढाएको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज पर्सामा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताए । 'प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ । त्यस रफ्तारमा काम हुन थालेको छ । सिङ्गो सङ्घीय सरकार त्यो रफ्तारलाई पछ्याइरहेको छ,' मन्त्री डा. वाग्लेले भने, ‘हाल मन्त्रालयबीच नै कसले तीव्र रफ्तारमा काम ग...
Go to News Site