एमालेले भन्यो– संसदीय दलको नेता चुन्ने निर्वाचनमा पार्टीको कुनै निर्देशन र हस्तक्षेप थिएन | Collector
Onlinekhabar
एमालेले भन्यो– संसदीय दलको नेता चुन्ने निर्वाचनमा पार्टीको कुनै निर्देशन र हस्तक्षेप थिएन
उपमहासचिव लेखराज भट्टका अनुसार, बैठकले उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै प्रकारको निर्देशन, नियन्त्रण एवं हस्तक्षेप भएको थिएन भन्ने कुरा प्रष्ट पारेको छ ।