Collector
सङ्घीय मामिला मन्त्रालयले माग्यो सातै प्रदेशसँग स्वीकृत दरबन्दीको विवरण | Collector
सङ्घीय मामिला मन्त्रालयले माग्यो सातै प्रदेशसँग स्वीकृत दरबन्दीको विवरण
Lokantar

सङ्घीय मामिला मन्त्रालयले माग्यो सातै प्रदेशसँग स्वीकृत दरबन्दीको विवरण

 सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशसँग स्वीकृत दरबन्दीको एकमुष्ट विवरण माग गरेको छ।  मन्त्रालयको संगठन विकास शाखाले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै यस्तो विवरण उपलब्ध गराउन भनेको हो। सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र भविष्यका लागि एकीकृत जनशक्ति प्रक्षेपण तयार पार्ने मुख्य उद्देश्यका साथ मन्त्रालयले यो कदम चालेको हो।  शुक्रबार मन्त्रालयको सचिवस्तरको निर्णयानुसार पठाइएको उक्त पत्रमा तीन दिनभित्र मन्त्रालयको आधिकारिक इमेल ठेगानामा विवरण उ...

Go to News Site