Lokantar
सरकारले वृद्ध भत्ता पाउने उमेरको विषयमा बाहिर आएका विभिन्न टिकाटिप्पणी र हल्लाहरूमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ। अर्थ मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउने उमेरबारे मन्त्रालयमा कुनै पनि छलफल नभएको जनाएको हो। पछिल्लो समय वृद्ध भत्ता पाउने उमेर बढ्न लागेको भन्दै विभिन्न माध्यमबाट भ्रमपूर्ण सूचनाहरू बाहिरिएपछि मन्त्रालयले आधिकारिक रूपमा यस्तो स्पष्टीकरण दिएको हो। मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, 'वृद्ध भत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता छैन। यस स...
Go to News Site