प्रशिद्ध रौता पोखरी क्षेत्रमा पर्यटन महोत्सव गरिने | Collector
Gorkhapatra
प्रशिद्ध रौता पोखरी क्षेत्रमा पर्यटन महोत्सव गरिने
भक्तिविलास पोखरेलगाईघाट, चैत २० गते । उदयपुरको प्रशिद्ध रौतापोखरी क्षेत्रमा चैत अन्तिमसाता ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’को आयोजना गरिएको छ ।चैत २९ गते देखि २०८३ वैशाख ३ ग...