Collector
व्यवसायी शंकर अग्रवाल पक्राउ | Collector
व्यवसायी शंकर अग्रवाल पक्राउ
Lokantar

व्यवसायी शंकर अग्रवाल पक्राउ

व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । उनी शुक्रबार साँझ राजधानीबाट पक्राउ परेका हुन् ।   सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा शंकर ग्रुपका सञ्चालक उनलाई प्रहरीले पक्राउ गरेको हो । गृहमन्त्रीको सचिवालयले उनी पक्राउ परेको पुष्टि गर्दै सीआईबीले अनुसन्धान गरिरहेको बतायो ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालविरुद्ध अनुसन्धान गर्दै आएको थियो । 

Go to News Site