Collector
तरहरामा दुई मोटरसाइकल एकापसमा ठोकिए, एक जनाको मृत्यु | Collector
तरहरामा दुई मोटरसाइकल एकापसमा ठोकिए, एक जनाको मृत्यु
Lokantar

तरहरामा दुई मोटरसाइकल एकापसमा ठोकिए, एक जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।  प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल एकापसमा शुक्रबार साँझ ठोक्किला भुजेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उपचारको क्रममा मृत्यु उनी मृत्युभएको जिल्ला प्रहरी क...

Go to News Site