Collector
४८ घण्टा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव इरानले स्वीकार गरेन | Collector
४८ घण्टा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव इरानले स्वीकार गरेन
Lokantar

४८ घण्टा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव इरानले स्वीकार गरेन

इरानले अमेरिकाको ४८ घण्टा युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेको तेहरानको अर्ध सरकारी फार्स समाचार एजेन्सीले दाबी गरेको छ । एजेन्सीका अनुसार, यो प्रस्ताव बुधबार तेस्रो देशमार्फत् तेहरानलाई पठाइएको थियो, तर इरानले यसलाई अस्वीकार गरेको हो । इरानले प्रस्तावको प्रतिक्रिया लिखित रूपमा नभई आक्रमणहरूको निरन्तरतामार्फत दिएको समाचारमा जनाइएको छ ।  कुवेतको बुबियान टापुमा रहेको अमेरिकी सैन्य बल डिपोलाई लक्षित इरानी आक्रमण भएपछि वाशिंगटनले युद्धविराम सुनिश्चित गर्न आफ्नो कूटनीतिक प्रयासहरू तीव्र पारेको समाचारमा उल्लेख ...

Go to News Site