Lokantar
पछिल्ला केही दशकहरूमा विभिन्न स्थानमा अमेरिकी फाइटर जेटहरू खसालिएका छन्। अमेरिकी सेनाको अत्याधुनिक प्रविधि र हवाई प्रभुत्वका कारण यस्ता घटना कमै मात्र हुने गरे पनि इतिहासमा केही महत्वपूर्ण र घातक दुर्घटनाहरू रेकर्ड गरिएको बीबीसीले जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार, पछिल्लो समय कुवेतमा एउटा 'फ्रेन्डली फायर' (आफ्नै सुरक्षा बलको गल्ती) का कारण तीनवटा 'एफ-१५' फाइटर जेटहरू खसालिएका थिए। उक्त घटनामा विमानमा सवार सबै ६ जना चालक दलका सदस्यहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए। यस्तै शनि...
Go to News Site