Lokantar
एक साताको अवधिमा विभिन्न प्रकरणमा मुछिएका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृहमन्त्री सुधन गुरुङकै अग्रसरमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । जेनजी आन्दोलनसम्बन्धी घटनामा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेका छन् । उनीहरू गत शनिबार पक्राउ परेका थिए । तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्री रहेका क्रमशः ओली र लेखकलाई फौजदारी कानुनअनुसार अनुसन्धान गर्न आयोगले सिफारिस ग...
Go to News Site