इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानमा दीपक भट्ट पक्राउ परेको भोलिपल्टै अग्रवाल समातिए।