काठमाडौँ, चैत २१ गते । साहित्यकार डा. देवेन्द्रप्रसाद भट्टका ‘काव्यऋषि मनिराजका अष्टदीप’ र ‘धर्तीमा झरेको दीप’ दुइटा कृति विमोचन भएका छन् । नेपाली साहित्य रचना, आध्यात्मिक चिन्तन र...