Collector
भाडादर समायोजन गर्न ट्रक व्यवसायीको माग | Collector
भाडादर समायोजन गर्न ट्रक व्यवसायीको माग
Lokantar

भाडादर समायोजन गर्न ट्रक व्यवसायीको माग

पेट्रोलियम पदार्थको पछिल्लो मूल्यवृद्धिप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ। खाडी क्षेत्रमा देखिएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै गरिएको मूल्य समायोजनले यातायात क्षेत्रसँगै समग्र जनजीवनमा नकारात्मक प्रभाव पर्ने महासंघले जनाएको हो। महासंघका महासचिव बद्रीप्रसाद चौलागाईंद्वारा जारी विज्ञप्तिमा नेपाल आयल निगमले चैत १९ गते सार्वजनिक गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। अमेरिका, इजरायल र इरानबिचको तनावका कारण खाडी क्षेत्रबाट पेट्रोलियम पदार्थको उत्पादन तथ...

Go to News Site