Lokantar
काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई गएराति पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले सञ्चाञ्चालन गरेको ‘अपरेसन सेफ्टी काठमाडौं’अन्तर्गत पाँच जनालाई पक्राउ गरिएको छ । जसमा श्याम लामा समूहमा सक्रिय रही बौद्ध एरियामा गुण्डागर्दी गर्दै आइरहेका प्रविण तामाङ (डिम्पल) कलंकी-बाफल एरियामा गुण्डागर्दीमा संलग्न बिर्जु महर्जन, कलंकी बस...
Go to News Site