Onlinekhabar
२१ चैत, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा अझै पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइसकेको दाबी गरिरहँदा त्रिपुरासुन्दरी भने अझै दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृतविहीन छ । मन्त्रालयका अनुसार देशभरका उपमहानगर, नगरपालिका र गाउँपालिका गरी रिक्त […]
Go to News Site