नदीजन्य पदार्थमा अनियमितता भए पालिका जिम्मेवार : सिडिओ कार्यालय | Collector
Gorkhapatra
नदीजन्य पदार्थमा अनियमितता भए पालिका जिम्मेवार : सिडिओ कार्यालय
जनार्जन खत्रीसर्लाही, चैत २१ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले नदीजन्य पदार्थको ठेक्का लगाउने पालिकालाई उत्खनन कार्यमा कडाइका साथ अनुगमन र नियमन गर्न ध्यानाकर्षण गराएको छ।कार...