त्रिभुवन राजपथमा ट्रक दुर्घटना, चालक घाइते | Collector
Gorkhapatra
त्रिभुवन राजपथमा ट्रक दुर्घटना, चालक घाइते
अनिल पराजुलीहेटौँडा, चैत २१ गते । मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३...