एसइई मर्यादाविपरीत कार्यमा संलग्न तीन जना पक्राउ | Collector
Gorkhapatra
एसइई मर्यादाविपरीत कार्यमा संलग्न तीन जना पक्राउ
प्रवीणकुमार शर्मारौतहट, चैत २० गते । एसइई परीक्षाको दोस्रो दिन शुक्रबार रौतहटबाट मर्यादाविपरीत कार्यमा संलग्न तीन जना पक्राउ परेका छन्। रौतहटको गरुडा नगरपालिका–४, गरुडा बजार क्षेत्...