Lokantar
कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट शनिबार बिहान उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्षअघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।
Go to News Site