Onlinekhabar
२० चैत, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) र रियालिटी शो ‘नेपहपको श्रीपेच’ बीच सहकार्य भएको छ, जसअन्तर्गत आगामी सिजनमा खेलसँगै हिपहप संगीतको संयोजन देख्न पाइनेछ। जेन्जी पुस्तामाझ लोकप्रिय ‘नेपहपको श्रीपेच’ एनकेएलको रियालिटी शो पार्टनर बनेको हो। आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्ट र शोका संस्थापक सुदीप पोखरेलबीच शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। यो सहकार्य […]
Go to News Site