आगलागीबाट ध्वस्त घर एक सातामै पुनर्निर्माण | Collector
Gorkhapatra
आगलागीबाट ध्वस्त घर एक सातामै पुनर्निर्माण
प्रतीक इच्छुक शर्मासल्यान, चैत २० गते । सल्यान कपुरकोट गाउँपालिका–५ पाङराङ टोलमा आगलागीबाट ध्वस्त भएको घर एक साताभित्रै पुनर्निर्माण सम्पन्न गरिएको छ। आगलागी पीडित दलबहादुर विकको घ...