Collector
गगनको अस्वाभाविक मौनता– किन चुपचाप छन् कांग्रेसका युवा सभापति ? | Collector
गगनको अस्वाभाविक मौनता– किन चुपचाप छन् कांग्रेसका युवा सभापति ?
Lokantar

गगनको अस्वाभाविक मौनता– किन चुपचाप छन् कांग्रेसका युवा सभापति ?

तपाईंले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायत प्लेटफर्ममा गगन थापालाई देख्नुभएको छ? उनले कुनै पोस्ट गरेको थाहा पाउनुभएको छ? हालसालै रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै सञ्चारमाध्यममा बोलेको सुन्नुभएको छ? अनि उनको विगतको छवि सम्झिएर तुलनात्मक विश्लेषण गर्नुभएको छ? कतिपयले विश्लेषण गर्नुभएको होला। कतिपयलाई के भन्न खोजिएको होला भन्ने पनि लाग्न सक्छ। त्यसैले यहाँ हामीले उठाएको प्रसङ्गलाई सविस्तार अघि बढाउँदै छौँ। गगन नेपाली कांग्रेसका सभापति हुन्। २७ देखि ३० पुससम्म विशेष महाधिवेशन गर्दै उनले पार्टीको नेतृत्व...

Go to News Site