Lokantar
इन्डियन प्रिमियर लिग (आईपीएल)को शुक्रबारको खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हरायो । जारी प्रतियोगितामा पञ्जाबको यो लगातार दोस्रो जीत हो भने चेन्नईको लगातार दोस्रो हार । पञ्जाबको जितमा कप्तान श्रेयस ऐयरले अर्धशतकीय पाली खेले । प्रियांश आर्याले पनि टोलीका लागि ३९ रनको योगदान गरे । लगातार दोस्रो खेल जितेर पनि पञ्जाब किङ्सले राम्ररी खुसीयाली भने मनाउन पाएन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले खेलगत्तै पञ्जाबका कप्तान श्रेयस ऐयरलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । स्लो ओभ...
Go to News Site