Collector
सर्वोच्चले आदेश दिएको सात वर्षपछि फेवा ताल किनारका अवैध संरचना भत्काउन थालियो | Collector
सर्वोच्चले आदेश दिएको सात वर्षपछि फेवा ताल किनारका अवैध संरचना भत्काउन थालियो
Lokantar

सर्वोच्चले आदेश दिएको सात वर्षपछि फेवा ताल किनारका अवैध संरचना भत्काउन थालियो

पोखराको फेवाताल किनारमा मापदण्डविपरीतका अस्थायी संरचना भत्काउन थालिएको छ । संघीय सरकार (प्रधानमन्त्री र गृहमन्त्री)को निर्देशनअनुसार आज (शनिबार) बिहानै तालको ६५ मिटरभित्र पर्ने अस्थायी संरचनामा डोजर चलाइएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए ।  बिहान साढे ४ बजेदेखि नै प्रहरी परिचालन गरेर अवैध संरचना भत्काउन थालिएको थियो, अहिले भने रोकिएको छ ।  तर, के-कति भत्काइयो भन्ने विवरण अहिले नै आइनसकेको उनले बताए । 'मापदण्डविपरीतका संरचना भत्काउन शुरू भएको छ । केही आज बि...

Go to News Site