एक हप्तामा आठ लाखभन्दा बढी राजस्व संकलन | Collector
Gorkhapatra
एक हप्तामा आठ लाखभन्दा बढी राजस्व संकलन
रमेश विश्वकर्मा गुल्मी, चैत २१ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्तामा आठ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। गत आइतबारदेखि शुक्रबारसम्म आठ लाख ३८ हजार २५० रुपियाँ...