Lokantar
इरानले विपक्षी समूह ‘पिपुल्स मोजाहेदिन अर्गनाइजेसन अफ इरान’सँग सम्बन्ध रहेको र सशस्त्र आक्रमणमा संलग्न रहेको आरोपमा दुई जनालाई शनिबार मृत्युदण्ड दिएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । हालका दिनहरूमा पीएमओआईसँग सम्बन्धित व्यक्तिमाथि गरिएको मृत्युदण्डको यो पछिल्लो घटना हो । पीएमओआईले पनि उक्त मृत्युदण्डको पुष्टि गर्दै एक विज्ञप्तिमा इरानले ‘राजनीतिक बन्दीहरू, विशेष गरी पीएमओआईका सदस्य र समर्थकलाई मृत्युदण्ड दिँदै आफ्नो कमजोरी लुकाउन खोजिरहेको’ आरोप लगाएको छ । यसअघि यसै साता पीएमओआईका...
Go to News Site