पचास प्रतिशत सहकारीले बुझाउँदैनन् नियमित प्रतिवेदन | Collector
Gorkhapatra
पचास प्रतिशत सहकारीले बुझाउँदैनन् नियमित प्रतिवेदन
काठमाडौँ, चैत २१ गते । काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित र...