Collector
महिला भलिबल खेलाडी उत्पादनको 'पावर हाउस' एभरेष्ट स्कुल | Collector
महिला भलिबल खेलाडी उत्पादनको 'पावर हाउस' एभरेष्ट स्कुल
Lokantar

महिला भलिबल खेलाडी उत्पादनको 'पावर हाउस' एभरेष्ट स्कुल

बुटवलको संस्थागत (बोर्डिङ) विद्यालय एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल पढाइमा मात्र अब्बल छैन, खेलाडी उत्पादनमा पनि अग्रस्थानमा छ । काठमाडौं उपत्यकाबाहिर महिला भलिबल खेललाई प्राथमिकता दिने थोरै स्कुलमध्ये एक हो एभरेष्ट पनि । उमेर समूहमा मात्र होइन, महिला राष्ट्रिय भलिबल टिममा पनि एभरेष्टबाट उत्पादन भएका खेलाडीको वर्चस्व छ । नेपाली राष्ट्रिय महिला भलिबल टिममा विगत ६ वर्षयता एभरेष्टको उत्पादन छुटेका छैनन् । अहिले महिला भलिबल टिमबाट खेल्ने पुनम चन्द (महेन्द्रनगर), आरती सुवेदी (चितवन), मीना सुनार (बागलुङ), सरस्वती कट्टेल (महेन्द्रन...

Go to News Site