Onlinekhabar
काठमाडौं । २७ चैतदेखि एकल प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ ले युट्युबमा सकारात्मक प्रतिक्रियासहित राम्रो भ्यूज पाइरहेको छ । रहस्य, रोमान्स र एक्सन तत्वले भरिपूर्ण ट्रेलरले अहिले भिडियो साझेदारी सञ्जाल युट्युबमा दर्शकको मन जितेको देखिन्छ । माइकल चन्द निर्देशित फिल्मको ट्रेलरलाई २४ घण्टामै १० लाखभन्दा धेरै पटक हेरिएको थियो । शनिबार मध्यान्हसम्म १४ […]
Go to News Site