नारद कोहार तौलिहवा (कपिलबस्तु), चैत २१ गते । जिल्लाको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा प्रहरीले लागुऔषध तथा स्रोत नखुलेको नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।लागुऔषध तथा विष्...