Collector
रविलाई भेटेपछि ज्ञानेन्द्र शाही भन्छन्- देश बनाउने महाअभियानमा एकजुट भएर अघि बढिरहेका छौं | Collector
रविलाई भेटेपछि ज्ञानेन्द्र शाही भन्छन्- देश बनाउने महाअभियानमा एकजुट भएर अघि बढिरहेका छौं
Lokantar

रविलाई भेटेपछि ज्ञानेन्द्र शाही भन्छन्- देश बनाउने महाअभियानमा एकजुट भएर अघि बढिरहेका छौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटघाट भएको छ । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा शनिबार दुई नेताबीच भेट भएको हो ।  रास्वपाले डीपी अर्याललाई यसअघि नै सभामुख पदमा निर्वाचित गराइसकेको छ। संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक-फरक दल र लिङ्गको हुनुपर्ने बाध्यता छ।  लामिछानेसँगको भेटपछि शाहीले फेसबुकमा तस्वीर राख्दै देश बनाउने महाअभियानमा एकजुट भएर अघि बढिरहेको बताएका छन् । ...

Go to News Site