Collector
आईपीएलमा आज पहिलो ‘डबल हेडर’ : ‘हाई स्कोरिङ’ पिचमा दिल्ली र मुम्बईबीच महाभिडन्त | Collector
आईपीएलमा आज पहिलो ‘डबल हेडर’ :  ‘हाई स्कोरिङ’ पिचमा दिल्ली र मुम्बईबीच महाभिडन्त
Lokantar

आईपीएलमा आज पहिलो ‘डबल हेडर’ : ‘हाई स्कोरिङ’ पिचमा दिल्ली र मुम्बईबीच महाभिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार दुई खेल हुँदैछन् । पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच खेलिने छ । आईपीएलको १९औँ संस्करणमा एकै दिन दुई खेल खेल्न लागिएको यो पहिलो पटक हो । दिल्ली र मुम्बईबीचको खेल अरुण जेटली स्टेडियममा नेपाली समय अनुसार, दिउँसो १५:४५ बजे शुरू हुनेछ । शनिबारको दोस्रो खेल गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेलिने छ । गुजरात र राजस्थानबीचको खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ १९:४५ बजे शुरू हुनेछ । दिल्लीविरुद्धको खेलका लागि खेलका लागि मिचेल सेन्टनर पनि मुम्बईको ट...

Go to News Site