Onlinekhabar
२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । नेता कोइराला संस्थापनइतर समूहमा रहेको समाचार संप्रेषण भइरहेका बेला आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टीकरण दिएका हुन् । शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई […]
Go to News Site