Collector
इरानले २४ घण्टामा दुई अमेरिकी जेट खसाल्यो, अहिलेसम्म सात वायुसेना विमान नष्ट | Collector
इरानले २४ घण्टामा दुई अमेरिकी जेट खसाल्यो, अहिलेसम्म सात वायुसेना विमान नष्ट
Lokantar

इरानले २४ घण्टामा दुई अमेरिकी जेट खसाल्यो, अहिलेसम्म सात वायुसेना विमान नष्ट

इरानले शुक्रबार दुई अमेरिकी लडाकु जेट खसालेको दाबी गरेको छ। एउटा एफ-३५ लडाकु जेट र अर्को ए-१० लडाकु विमान थिए । यद्यपि, धेरै मिडिया रिपोर्टहरूले पहिलो लडाकु जेट एफ-३५ नभई एफ-१५ ई भएको दाबी गरेका छन्। दोस्रो ए-१० विमान कुवेती हवाई क्षेत्रमा पुग्न सफल भयो, जहाँ पाइलट बाहिर निस्किएका थिए । पाइलट सुरक्षित छन्, तर विमान कुवेतमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उद्धार कार्यमा संलग्न दुई अमेरिकी ब्ल्याकहक हेलिकप्टरहरूमा पनि इरानले आक्रमण गरेको थियो, तर जहाजमा रहेका सैनिकहरू सुरक्षित छन्। ...

Go to News Site