Collector
लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ लोकार्पण | Collector
लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ लोकार्पण
Lokantar

लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ लोकार्पण

नेपालमा प्रजातन्त्र आगमनको कथा भन्ने पुस्तक ‘सन्धिकाल: सामाजिक परिवर्तनका आधारभूमि’ लोकार्पण गरिएको छ । समाजशास्त्री लोकरञ्जन पराजुली लिखित पुस्तक ‘सन्धिकाल’ शनिबार बिहान नेपालयको आरशालामा विमोचन गरिएको हो । लेखक लोकरञ्जन पराजुलीले आफ्नो पुस्तक इतिहासकार महेशराज पन्त, जेनजी अभियन्ता रक्षा बम र समाजविज्ञानका विद्यार्थी यादव अर्याललाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो । पुस्तक ‘सन्धिकाल’ लोकार्पण गर्दै लेखक पराजुलीले २००७ को परिवर्तन आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ...

Go to News Site