इरानद्वारा प्रतिबन्धित विपक्षी समूहका दुई सदस्यलाई फाँसीको सजाय : न्यायपालिका
तेहरान, चैत २१ गते । इरानले शनिबार प्रतिबन्धित विपक्षी समूहमा सदस्यता र इस्लामिक गणराज्यलाई ढाल्ने लक्ष्य राखेका कार्यमा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई फाँसीको सजाय दिएको न्याय...