Collector
अमिशा पराजुलीलाई साइबर बुलिङ गरेको आरोपमा १ जना पक्राउ | Collector
अमिशा पराजुलीलाई साइबर बुलिङ गरेको आरोपमा १ जना पक्राउ
Lokantar

अमिशा पराजुलीलाई साइबर बुलिङ गरेको आरोपमा १ जना पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा भएको प्रदर्शनमा सहभागी भएकी अमिशा पराजुलीलाई साइबर बुलिङ गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पराजुलीको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले रौतहट प्रहरीसँगको समन्वयमा २५ अभिषेक चौधरीलाई शनिबार पक्राउ गरेको हो । चौधरीलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै छ । पराजुलीले नेकपा एमाले समेत रहेका ओलीको समर्थनमा सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा साइबर बुलिङ भएको थियो ।

Go to News Site