Lokantar
प्रगति ढकाल/रासस मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो टुङ्गिएकोजस्तो लाग्छ । सपना अधुरै रोकिन्छन् । भविष्य अँध्यारो लाग्ला । तर, त्यही अँध्यारोभित्र उज्यालो पनि हुन्छ, जसलाई देख्ने आँट गर्नुपर्छ । शिशिर दाहालको कथा त्यही उज्यालो खोज्ने साहसको कथा हो । सिन्धुलीमा जन्मिएका शिशिर अहिले भक्तपुरको दधिकोटमा आफ्नो जीवनका सपनालाई पछ्याइरहेका छन् । २५ वर्षको उमेरमै उनले जीवनका उकाली–ओराली नजिकबाट भोगिसके । २०७८ शिशिरका लागि जी...
Go to News Site