Collector
मापसे गरेर गाडी चलाएको आरोपमा ९ चालक कारबाहीमा | Collector
मापसे गरेर गाडी चलाएको आरोपमा ९ चालक कारबाहीमा
Lokantar

मापसे गरेर गाडी चलाएको आरोपमा ९ चालक कारबाहीमा

मदिरा सेवन गरेर सवारी साधन चलाएको अभियोगमा नौ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् । उक्त कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार पक्राउ पर्नेमा सार्वजनिक यातायातका सवारी साधनका चालकहरू छन् ।  उनले भने, 'हामीले आज बिहान उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ गरेका थियौं । सार्वजनिक यातायातका साधनका नौ जना चालकलाई मादक पदार्थ सेवन गरेक...

Go to News Site