Lokantar
नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । भैरहवामा आज सम्पन्न महासङ्घको आठौं प्रदेशसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्ष पदमा जमसेर अलि मियाँलाई पराजित गरे । यस्तै जिल्ला नगर उपाध्यक्षमा दाङका टङ्कसिंह बुढाथोकी तथा एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भए । यसैगरी कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने तथा सदस्यमा बर्दियाका बद्रीनाथ बराल र प्युठानका माधवराज भण्डारी, एसोसिएट सदस्यमा रूपन्देहीका सौरभ अग्रवा...
Go to News Site