नर्सरी व्यावसायी सङ्घ नेपालले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो स्टलमा बिक्रीका लागि सजाएर राखेका रङ्गीचङ्गी फूलहरु। उक्त एक्स्पो यहीँ चैत १९ गत...