आँबुखैरेनीको विकट बस्तीमा सडक कालोपत्र | Collector
Gorkhapatra
आँबुखैरेनीको विकट बस्तीमा सडक कालोपत्र
अमरराज नहर्की तनहुँ, चैत २१ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका –६ का बासिन्दाले वर्षौंदेखि देख्दैआएको पक्की सडकको सपना साकार भएको छ । गाउँपालिकाको विकट मानिने यस वडामा पहिलो पटक स...