लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते | Collector
Onlinekhabar
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते
बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी भन्ने ठाउँमा अहिले दिउँदो पौने ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।