Collector
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा राजधानीमा प्रदर्शन [तस्वीरहरू] | Collector
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा राजधानीमा प्रदर्शन [तस्वीरहरू]
Lokantar

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा राजधानीमा प्रदर्शन [तस्वीरहरू]

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । सरकारलाई मूल्य समायोजन गरी आम नागरिकलाई राहत दिन दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गरिएको 'राष्ट्रिय जेनजी नागरिक अभियान'ले जनाएको छ । कार्यक्रममा आम नागरिक, युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। तस्वीरहरू:   

Go to News Site