Onlinekhabar
२१ चैत, काठमाडौं । समीर रिज्भीले शानदार ब्याटिङ प्रदर्शन गरेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्समाथि ६ विकेटको जित हासिल गरेको हो । १६३ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । रिज्भीले ५१ बलमा ७ चौका […]
Go to News Site