कांग्रेसको १५ औँ महाधिवेशन आरम्भ, एक महिने जरा अभियान घोषणा | Collector
Gorkhapatra
कांग्रेसको १५ औँ महाधिवेशन आरम्भ, एक महिने जरा अभियान घोषणा
काठमाडौँ, चैत २१ गते । नेपाली कांग्रेसले सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन जरा अभियानको घोषणा गरेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम...