Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको १० दिने समयसीमा सकिनै लाग्दा अन्तिम ४८ घण्टाको ‘अल्टिमेटम’ जारी गरेका छन् । ट्रम्पले इरानलाई सम्झौता गर्न या हर्मुज जलडमरू खोल्न चेतावनीसहितको अल्टिमेटम जारी गरेका हुन् । आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा एक पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, 'मैले इरानलाई सम्झौता गर्न वा हर्मुज जलडमरू खोल्न १० दिनको समय दिएको सम्झनुहोस्। अब समय घर्कँदै छ । ४८ घण्टा बाँकी छ, त्यसपछि उनीहरूमाथि नर्क बर्सिनेछ। भगवानको जय होस् !' यसअघि गत मार्च २७ मा राष्ट्रपति ट्रम्प...
Go to News Site