Onlinekhabar
२१ चैत, काठमाडौं । जापानमा हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन चीन जाने नेपाली क्लाम्बिङ टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार बिदाइ गरेका छन् । शनिबार आयोजित एक कार्यक्रममा श्रेष्ठले खेलाडीहरुलाई उच्च प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ गरे । दुवै प्रतियोगितामा नेपालबाट पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक […]
Go to News Site