Collector
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधि सभाले सभामुख पाउँदै | Collector
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधि सभाले सभामुख पाउँदै
Lokantar

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधि सभाले सभामुख पाउँदै

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध भइसकेका छन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।  त्यस्तै, राष्ट्रि...

Go to News Site