काठमाडौँ, चैत २२ गते । सरकारले पशु स्वास्थ्य, खाद्य सुरक्षा र जनस्वास्थ्यलाई सुदृढ बनाउने उद्देश्यले सङ्घीय संरचनादेखि स्थानीय तहसम्म भेटेरिनरी निरीक्षक परिचालन गरेको छ । कृषि तथा...